Skip to main content

Posts

Showing posts from October, 2026

The Economics of Post-Disaster Loss and Damage

  Rethinking from Stock to Flow P erspective The unfortunate flash flood which devastated the Bhote Koshi–Trishuli corridor on 26 August has reminded that a single calamity which lasts for few minutes can vanish what people, families, businesses and communities have built over decades. The immediate figures of economic losses are washed-away houses, damaged roads and bridges, demolished hydropower facilities, flooded farms and lost livestock, closed businesses and household properties. The very preliminary estimates of loss and damage, which based on reconstruction and rehabilitation costs, suggest that the economic loss is about NPR 400 billion. Although these numbers are necessary but are not sufficient to the whole economic losses. There is a big issue on the methodological approach which is being used for post-disaster assessment of loss and damage. The issue is capturing the value of the flows of income, production, employment and livelihood that were supposed to be generate...

निरपेक्षतामा समृद्धि खोज्दा जोखिममा जलविद्युत

नेपालको विकास बहसमा जलविद्युतलाई प्रायः आर्थिक समुन्नती को संवाहकका रूपमा लिइ न्छ। हिमालयबाट अविरल बगिरहने नदिनाला तथा हिमतालका कारण जलस्रोत मा विश्वकै धनी मुलुकमध्ये एक हुनुको नाताले यस्तो वुझाई गलत होइन । चालिसको दशकमा शुरु भएको आर्थिक उदारिकरणबाट बामे सर्दै नेपाल को जल विद्युत क्षेत्रले विद्युत उत्पादनमा उल्लेखनीय फड्को मारेको छ।निजी क्षेत्रको प्रवेश , विदेशी लगानीको विस्तार , नीति गत सुधार र प्रसारण तथा वितरण पूर्वाधारको विकाससँगै मुलुक विद्युत अभावबाट अहिले विद्युत बचततर्फ उन्मुख भएको छ। अहिले विद्युत उत्पादन क्षमता निरन्तर बढ्द ो छ , निजी लगानी थपिदै छ र ऊर्जा क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा स्वीकार गरिएको छ। कुनै एक समय दैनिक १८ घण्टासम्मको लोडसेडिङ झेलेको देश आज वर्षायाममा विद्युत खेर जाने अवस्थासम्म पुगेको छ। सरसर्ती हेर्दा यो सफलताको कथा हो। तर अलि गहिरिएर हेर्दा अर्को प्रश्न उठ्छ के हामीले जलविद्युत उत्पादनलाई नै विकास को अन्तिम उपलब्धि सम्झियौं वा त्यसलाई आर्थिक रूपान्तरणको साधन बनाउन चुक्यौं ? अथवा उत्पाद ित जलविद्युत लाई अर्थतन्त्रको उत्पादकत...